काठमाण्डौ। काठमाण्डौ महानगरपालिकामा ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण गर्न थालेको छ। महानगरको सामाजिक विकास विभागले बिहीबारदेखि सञ्चालन गरेर सर्वेक्षण सुरु गरेको हो।
‘साथी महानगर’ कार्यक्रमले पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेको बताएको छ।
यसरी गरेको सर्वेक्षणले तुलनात्मक विवरण दिने र मापनयोग्य अवस्था प्राप्त हुने र कर्मचारीले काम देखिने र सेवाग्राही सन्तुष्ट हुने अवस्था आउने भन्दै सर्वेक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                