काठमाण्डौ। काठमाण्डौको सितापाइलामा रिपुमर्दिनी पेट्रोलपम्प शुक्रबारदेखि सञ्चालनमा आएको छ। सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाहिटीमा उक्त पेट्रोलपम्प सञ्चालनमा ल्याइएको हो।
पेट्रोलपम्पको उद्घाटन प्रधान सेनापति प्रभुराम शर्माले गरेका हुन्। उक्त पम्पमा ५० हजार लिटर पेट्रोल र ५० हजार लिटर भण्डारण क्षमता रहेको नेपाली सेनाले जनाएको छ।
यस्तै,नेपाली सेनाको कोषमार्फत काठमाडौंको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी,रूपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा पम्पहरू सञ्चालनमा रहेका छन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                