बुधबार, असार १०,२०८३ 09:58:36
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:58:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘रिलायबल समृद्धि योजना’ को इकाई बिक्री वैशाख ३ गतेदेखि

Laxmi Sunrise Bank Limited
‘रिलायबल समृद्धि योजना’ को इकाई बिक्री वैशाख ३ गतेदेखि

काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना’ को इकाई बिक्री वैशाख ३ गतेदेखि हुने भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १० करोड  इकाइको बिक्री आवेदन खुला गरिनेछ ।  

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १४ प्रतिशत अर्थात १ करोड ४० लाख कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ५ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो योजनाको इकाई बिक्री बन्द छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १७ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.