बुधबार, असार १०,२०८३ 11:27:30
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:27:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।

New Office
CG Motors
Garima Development Bank

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ । गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य १६५ रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदन दिदा न्यूनतम १ लाख कित्ता सेयरका लागि दिनुपर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.