सोमबार, भाद्र २,२०८२ 03:59:17
IME remit
  • सोमबार, भाद्र २,२०८२ 03:59:17
IME remit
Global IME Bank Limited

म्यानमारमा डिसेम्बर २८ मा आम निर्वाचनको घोषणा

Hyundai Nepal
म्यानमारमा डिसेम्बर २८ मा आम निर्वाचनको घोषणा
Shivam Cement

काठमाण्डौ । म्यानमारमा डिसेम्बर २८ मा आम निर्वाचन हुने भएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेका सैनिक सरकारका प्रमुख जनरल मिन आङ ह्लिङले त्यहाँ डिसेम्बर २८ मा आम निर्वाचन हुने घोषणा गरेका हुन् ।

यो चुनाव २०२१ को कु’ पछि पहिलो पटक हुन लागेको हो । त्यो वर्ष, सेनाले सत्ता कब्जा गुर्नका साथै प्रजातान्त्रिक रूपमा निर्वाचित नेतृ आङ सान सुकीलाई जेलमा राखेको थियो । सैन्य प्रशासन प्रमुख ह्लिङले चुनाव ‘स्वतन्त्र र निष्पक्ष’ हुने बताएका छन् तर यो दाबीलाई अन्तर्राष्ट्रिय स्तरमा अस्वीकार गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आलोचकहरूले यो चुनाव केवल एक प्रदर्शन मात्रै भएको र सेनाले आफ्नो शक्ति बलियो बनाउन प्रयोग गरिरहेको आरोप लगाएका छन् ।  

म्यानमार २०२१ देखि गृहयुद्ध जस्तो अवस्थामा रहेको छ, जहाँ सेना र जातीय सशस्त्र समूहहरू बीच घातक झडप जारी छ। यीमध्ये धेरै समूहले आफ्नो क्षेत्रमा मतदान गर्न नदिने स्पष्ट पारेका छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.