काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले कर्पोरेट कार्यालय कमलादीका लागि एक जना असिस्टेन्ट म्यानेजरका लागि दरखास्त आह्वान गरेको हो ।
यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता आईटी सम्बन्धीत क्षेत्रमा कम्तिमा पनि स्नातक उत्तिण गरेको हुनुपर्नेछ । यसका साथै, ईएफटी/स्विच/सीएमएस–आईटीमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख २३ गतेभित्र आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।