काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीले पाएका छन् । प्राधिकरणका प्रवक्ता सुवेदीले असार १ गतेदेखि नै प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका हुन् ।
प्राधिकरणले सुवेदीलाई २०८१ असार १ देखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी तोकिएको हो ।
प्राधिकरणले गत जेठ १६ गतेदेखि निर्देशक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी दिएको थियो । सुवेदी २०७६ सालमा प्राधिकरणको निर्देशकमा बढुवा भएका थिए । प्रवक्ताको जिम्मेवारी पाएका सुवेदीले सञ्चालक समितिको सचिवको समेत जिम्मेवारी पाएका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                