सोमबार, असार २,२०८२ 07:49:11
  • सोमबार, असार २,२०८२ 07:49:11
Global IME Bank Limited

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा कायम थियो ।  

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.