सोमबार, असार २,२०८२ 06:53:56
  • सोमबार, असार २,२०८२ 06:53:56
Global IME Bank Limited

काठमाण्डौ उपत्यकाका नदीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह

Hyundai Nepal
काठमाण्डौ उपत्यकाका नदीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका नदीमा जलसतहले सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

विभागले मोबाइलमा सन्देश पठाएर काठमाण्डौ यस्तो आग्रह गरेको हो । विभागले उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नदीको पानी सडक किनार र बस्तीसम्म आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनुहुनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

विभागले यसअघि बिहान बिहान ३ बजेर ३० मिनेटमा पनि उपत्यकाको मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.