१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ
काठमाण्डौ । शुक्रबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दूमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका उपसूचकमध्ये जीवन बीमा समूह ०.०५ प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ । आज १३ बीमा कम्पनीको सेयरभाउ...

