बिहीबार, असार ३२,२०८३ 03:25:03
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 03:25:03
माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?
Capital Market

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असार ३ गतेदेखि असार ८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ ।क्यापिटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ। कम्पनीले सर्वसाधारणका...

अर्को कम्पनी किन्न हतारिएको ओम मेगाश्री आफैं घाटामा, हातमा नगद ६ लाख मात्रै
Capital Market

अर्को कम्पनी किन्न हतारिएको ओम मेगाश्री आफैं घाटामा, हातमा नगद ६ लाख मात्रै

काठमाण्डौ । अर्को औषधि उत्पादक कम्पनी रोयल फर्मास्यूटिकल्स प्रालि अक्वायर गर्ने विवादास्पद प्रस्ताव अघि सारेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड आफैं कमजोर वित्तीय अवस्थामा रहेको देखिएको छ।कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ओम मेगाश्री ४ करोड ९ लाख ६९ हजार रुपैयाँ खुद घाटामा छ। अघिल्लो त्रैमाससम्म कम्पनीको घाटा...

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि घोषणा गरेको ४.२८५७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४४.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि भने कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६३.९० रुपैयाँ कायम थियो ।

पम्प एन्ड डम्प घोटालामा २२१ संस्थालाई सेयर बजारमा ७ वर्षसम्म प्रतिबन्ध, मास्टरमाइन्डलाई १६ करोड जरिवाना
Capital Market

पम्प एन्ड डम्प घोटालामा २२१ संस्थालाई सेयर बजारमा ७ वर्षसम्म प्रतिबन्ध, मास्टरमाइन्डलाई १६ करोड जरिवाना

काठमाण्डौ । भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले स्टक मार्केटमा 'पम्प एन्ड डम्प' घोटाला गरेको आरोपमा २२१ संस्थामाथि कडा कारबाही गरेको छ। यी संस्थालाई ७ वर्षसम्म शेयर बजारसम्बन्धी गतिविधिबाट प्रतिबन्ध लगाइएको छ भने मुख्य योजनाकार हनीफ शेखलाई भारु १० करोड(नेपाली रुपैयाँ १६ करोड) रुपैयाँ जरिवाना तिराइएको छ।सेबीले जारी गरेको ३९४ पृष्ठ लामो आदेशअनुसार, हनीफ शेख र उनको...

बाजेको सेकुवाले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, थाल्यो तयारी
Capital Market

बाजेको सेकुवाले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, थाल्यो तयारी

काठमाण्डौ । बाजेको सेकुवाले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओको उक्त प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ ।

एनआईसी एशिया क्यापिटलद्वारा हितग्राही खाता र मेरो सेयरको सञ्चालन शुल्क बुझाउन आग्रह
Capital Market

एनआईसी एशिया क्यापिटलद्वारा हितग्राही खाता र मेरो सेयरको सञ्चालन शुल्क बुझाउन आग्रह

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडले हितग्राही खाता र मेरो सेयरको सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ ।कम्पनीका अनुसार एनआईसी एशिया क्यापिटल र क्यापिटलको अनलाइन सेवा, शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकको शाखामार्फत २०८३ असार मसान्तसम्म हितग्राही खाता खोली कारोबार गर्ने सम्पूर्ण ग्राहकलाई हितग्राही खाता र मेरो सेयरको सञ्चालन...

थ्रीस्टार हाईड्रोको ४२ लाख कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
Capital Market

थ्रीस्टार हाईड्रोको ४२ लाख कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ४२ लाख १ हजार २५ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।

कालिका लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कालिका लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार १२६ कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
Capital Market

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले गत असार १६ गतेदेखि निष्कासन गरेको कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको हो ।बैंकको उक्त ऋणपत्रमा मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद असार ३० गतेसम्मका लागि थप गरिएको हो । यसअघि उक्त ऋणपत्रमा असार १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो...

शीर्ष ६ वटा ब्रोकरबाट उच्च सेयर बिक्री, कुनबाट कति ?
Capital Market

शीर्ष ६ वटा ब्रोकरबाट उच्च सेयर बिक्री, कुनबाट कति ?

काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

सेबोनका अध्यक्षसँग नेपाल मर्चेण्ट बैंकर्स संघको भेटवार्ता, पूँजीबजारलाई गतिशील बनाउने विषयमा छलफल
Capital Market

सेबोनका अध्यक्षसँग नेपाल मर्चेण्ट बैंकर्स संघको भेटवार्ता, पूँजीबजारलाई गतिशील बनाउने विषयमा छलफल

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरेका छन् ।  संघले नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  भेटका क्रममा संघले अध्यक्ष डा.भट्टको नेतृत्वमा...

एसआईपी फण्डको वित्तीय विश्लेषण : प्रतिफल दिने क्षमतामा कुन कति बलियो ?
Capital Market

एसआईपी फण्डको वित्तीय विश्लेषण : प्रतिफल दिने क्षमतामा कुन कति बलियो ?

काठमाण्डौ । हाल ११ वटा मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) सञ्चालन गरिरहेका छन् । विशेषगरी खुलामुखी योजना सञ्चालन गरिरहेका मर्चेण्ट बैंक अर्थात् क्यापिटल कम्पनीहरुले एसआईपीको सुविधा ल्याएका हुन्छन् ।  खुलामुखी फण्ड यस्तो प्रकारको फण्ड हो, जसमा लगानीकर्ताले कुनै पनि कारोबार हुने दिनमा फण्डको नेट एसेस्ट भ्यालु (न्याभ)को आधारमा लगानी गर्न वा आफ्नो...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ ।  आज ७...

नेप्सेमा लगातार दुईदिन हरियाली, जानकार भन्छन्, ‘बजार स्थिर हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक’
Capital Market

नेप्सेमा लगातार दुईदिन हरियाली, जानकार भन्छन्, ‘बजार स्थिर हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक’

काठमाण्डौ । सेयबजारको वृद्धि आजपनि जारी रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३३ प्रतिशत अर्थात ८.७८ अंकले बढेर २ हजार ६६१.७१ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले बढेर ४६२.४७ विन्दुमा पुगेको छ।अघिल्लो दिनपनि नेप्से करिब ४५ अंकले बढेको थियो ।आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको ८९ लाख ६४ हजार २२३...

थप दुई कम्पनीको बोनस सेयर सूचीकृत
Capital Market

थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको बोनस सेयर सूचीकृत भएको हो ।  

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने
Capital Market

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले नर्थ समिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित जलविद्युत आयोजनामा महत्वपूर्ण लगानी गर्ने निर्णय गरेको छ।कम्पनीको असार १७ गते बसेको ६७औं बोर्ड बैठकले कम्पनीको प्रबन्धपत्रको दफा ५ (ङ र ब) तथा ८औं वार्षिक साधारण सभाबाट प्राप्त सहमति अनुसार लगानी गर्ने निर्णय गरेको हो।

मौद्रिक नीतिका लागि सेयर लगानीकर्ता संघ नेपालद्वारा राष्ट्र बैंकलाई ५ बुँदे सुझाव पेश
Capital Market

मौद्रिक नीतिका लागि सेयर लगानीकर्ता संघ नेपालद्वारा राष्ट्र बैंकलाई ५ बुँदे सुझाव पेश

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले आर्थिक वर्ष २०८३÷८४ को प्रथम त्रैमासिक मौद्रिक नीति समीक्षामा समावेश गर्नुपर्ने ५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकलाई पेश गरेको छ।संघले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष बुझाएको सुझावपत्रमा नेपालको पूँजी बजारलाई थप गहिरो, तरल, प्रतिस्पर्धी तथा लगानीमैत्री बनाउने उद्देश्य राखिएको छ।सुझावपत्रमा बैंक तथा वित्तीय संस्था, लघुवित्त,...

रिलायन्स स्पिनिङ मिल्सको ५७ हजार कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
Capital Market

रिलायन्स स्पिनिङ मिल्सको ५७ हजार कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । कम्पनीको सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५७ हजार ७९८ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।

यूनाइटेड अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि ६३ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

यूनाइटेड अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि ६३ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ ।  यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रदमा आवेदन नपरेको संस्थापक तर्फको ६३ हजार ८४७ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले यही असार २५ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।  

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । बुधबार सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.४८ प्रतिशत र निर्जीवन बीमा समूह २.०३ प्रतिशतले बढेको छ ।  बीमा समूह बढ्दा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.