बिहीबार, असार ३२,२०८३ 08:37:25
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 08:37:25
सेयरबजारको एक–एक घण्टाको सूचक हेरेर होइन, दूरगामी उद्देश्य राखेर काम गरिरहेका छौँ: अर्थमन्त्री
Capital Market

सेयरबजारको एक–एक घण्टाको सूचक हेरेर होइन, दूरगामी उद्देश्य राखेर काम गरिरहेका छौँ: अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयरबजारको क्षणिक अवस्था हेरेर पूँजीबजारको नीति निर्माण नगर्ने बताएका छन् । अर्थमन्त्री वाग्लेले आज संघीय संसदको प्रतिनिधि सभामा आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिदैँ एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने र नीतिगत व्यवस्थामा काम गर्ने बताएका हुन् ।उनले भनने ,‘एक÷एक...

मौद्रिक नीतिका लागि स्टक ब्रोकर्स एशोसियसनका ६ बुँदे सुझावः एनआरएन भित्राउनेदेखि ब्रोकरको खाता रोक्का नराख्नसम्म माग
Capital Market

मौद्रिक नीतिका लागि स्टक ब्रोकर्स एशोसियसनका ६ बुँदे सुझावः एनआरएन भित्राउनेदेखि ब्रोकरको खाता रोक्का नराख्नसम्म माग

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका सन्दर्भमा स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले नेपाल राष्ट्र बैंकलाई पूँजी बजारको विकास, लगानी विस्तार तथा वित्तीय प्रणालीमा रहेको अधिक तरलताको प्रभावकारी परिचालनका लागि विभिन्न सुझावहरू पेश गरेको छ।एशोसियसनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित सुझावपत्रमा बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा...

याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज
Capital Market

याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।  याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । याम्बालिङ्गको सेयर ‘वाईएमएचएल’ र टक्सार पिखुवा खोलाको ‘टीपीकेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको आकार २ अर्बबाट बढाएर ४ अर्ब कायम
Capital Market

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको आकार २ अर्बबाट बढाएर ४ अर्ब कायम

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको योजनागत आकार २ अर्बबाट वृद्धि गरी ४ अर्ब रुपैयाँ कायम गरिएको छ।नेपाल धितोपत्र बोर्डले असार ३ गते उक्त योजना विस्तारका लागि स्वीकृति प्रदान गरेको हो। यससँगै फण्डको इकाई बाँडफाँड तथा बिक्री प्रक्रिया पुनः सञ्चालनमा आएको छ।

एभरेष्ट कलरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
Capital Market

एभरेष्ट कलरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। एभरेष्ट कलर लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा पुनःबस्ने
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण सभा पुनःबस्ने

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनःबस्ने भएको छ । यही असार ४ गतेका लागि डाकिएको कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा अब असार २६ गते बस्ने भएको हो ।

रिलायबल समृद्धि योजना–२ को इकाई बाँडफाँड, योजनाको आकार २५% ले विस्तार
Capital Market

रिलायबल समृद्धि योजना–२ को इकाई बाँडफाँड, योजनाको आकार २५% ले विस्तार

काठमाण्डौ । रिलायबल समृद्धि योजना २ को इकाई बाँडफाँड सम्पन्न भएको छ। रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने यो योजना असार ४ गते बाँडफाँड गरिएको हो ।सर्वसाधारणबाट अपेक्षाभन्दा बढी आवेदन परेपछि प्रचलित कानुनी व्यवस्था अनुसार योजनाको आकार २५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २५ करोडबराबरको कुल १२ करोड ५० लाख इकाई कायम गरिएको छ।

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई बाँडफाँड
Capital Market

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई बाँडफाँड

काठमाण्डौ । सिद्धार्थ इक्विटी फण्ड २ को इकाई बाँडफाँड भएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा निष्कासित उक्त योजना असार ४ गते बाँडफाँड गरिएको हो ।सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी यो योजनाको इकाई गत वैशाख २१ गतेदेखि वैशाख २८ गतेसम्म निष्कासन गरिएको थियो । प्रतिइकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन भएको थियो। जसको कुल आकार १...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सुमेरु सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।  

प्राइम बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति
Capital Market

प्राइम बैंकले पायो धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाण्डौ । प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र जारी गर्न बोर्डबाट असार ३ गते अनुमति पाएको हो ।

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.०६ अंकले घटेर २७ सयको विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१४ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ ।  आज ७ बीमाा...

सेयरबजार सामान्य अंकले घट्यो, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Capital Market

सेयरबजार सामान्य अंकले घट्यो, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात ५.०६ अंकले घटेर २ हजार ७००.४७  विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४६३.६६ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४१...

हिमालयन रि इन्स्योरेन्सको कामु सीईओमा कपूर नियुक्त
Capital Market

हिमालयन रि इन्स्योरेन्सको कामु सीईओमा कपूर नियुक्त

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा मुकेश कुमार कपूर नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कपूरलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

एभरेष्ट कलरको आईपीओ बाँडफाँड, कति जनाको भागमा पर्यो सेयर ?
Capital Market

एभरेष्ट कलरको आईपीओ बाँडफाँड, कति जनाको भागमा पर्यो सेयर ?

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान बाँडफाँड गरेको हो ।  कम्पनीले गत जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म आम सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता सेयर जारी गरेको थियो ।क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार...

भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीलाई गरिमा विकास बैंकको आग्रह
Capital Market

भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीलाई गरिमा विकास बैंकको आग्रह

काठमाण्डौ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई विगतका आर्थिक वर्षहरूको बाँकी रहेको नगद लाभांश समयमै बुझिलिन आग्रह गरेको छ।बैंकद्वारा प्रकाशित सूचनाअनुसार, गरिमा विकास बैंक तथा यसमा गाभिनुअघि सञ्चालनमा रहेका निलगिरी विकास बैंक लिमिटेड, शुभेच्छा विकास बैंक लिमिटेड र साहारा विकास बैंक लिमिटेडका आर्थिक वर्ष २०६६/६७ देखि २०७३/७४ सम्मका वार्षिक साधारण सभाबाट...

सर्वसाधारणका लागि सिटिजन्स बैंकको ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि सिटिजन्स बैंकको ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक सेयरधनीहरुको नाममा रहेको ८७ हजार ८७८.३६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सालपा विकास बैंकको लक इन अवधि असार २४ गते समाप्त हुँदै
Capital Market

सालपा विकास बैंकको लक इन अवधि असार २४ गते समाप्त हुँदै

काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडको लक इन अवधि असार २४ गतेपश्चात समाप्त हुने भएको छ । बैंकको सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको ८६ हजार १९४ कित्ता सेयरको लक इन अवधि उक्त मितिपश्चात समाप्त हुन लागेको हो ।

नेशनल हाइड्रो पावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

नेशनल हाइड्रो पावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले खसाधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिले असार ३१ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृत भोग क्याटरिङमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष...

बीमा कोषदेखि सेयर बजारसम्मको खेलः भट्ट-अग्रवाललाई किन पठायो अदालतले जेल ?(आदेशसहित)
BANKING

बीमा कोषदेखि सेयर बजारसम्मको खेलः भट्ट-अग्रवाललाई किन पठायो अदालतले जेल ?(आदेशसहित)

काठमाण्डौ । नेपालको वित्तीय तथा पूँजीबजार क्षेत्रलाई नै तरंगित बनाएको बहुचर्चित सम्पत्ति शुद्धीकरण प्रकरणमा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतले प्रारम्भिक रूपमा प्राप्त प्रमाण, वित्तीय कारोबारको प्रकृति, बिगोको आकार र प्रविधिमार्फत भेटिएका प्रमाणहरूलाई आधार मान्दै उनीहरूलाई धरौटी वा साधारण तारिखमा...

संस्थापक सेयरलाई साधारणमा मिसाउने प्रयासमा अदालतको ब्रेक, पियोर इनर्जीको रिट खारेज"
Capital Market

संस्थापक सेयरलाई साधारणमा मिसाउने प्रयासमा अदालतको ब्रेक, पियोर इनर्जीको रिट खारेज"

काठमाण्डौ । गोल्यान समूहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरलाई एउटै ISIN (International Securities Identification Number) दिनुपर्ने मागसहित दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ।अदालतको यो निर्णयलाई पुँजीबजारमा लागू रहेको सेयर वर्गीकरण प्रणाली र लगानीकर्ता संरक्षणसँग जोडिएको व्यवस्थाको पक्षमा आएको महत्वपूर्ण आदेशका रूपमा हेरिएको छ।पियोर इनर्जीले नेपाल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.