बुधबार, बैशाख २,२०८३ 01:49:21
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 01:49:21
एनएमबि लघुवित्तको ६.४९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन
Capital Market

एनएमबि लघुवित्तको ६.४९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर परिमार्जन भएको छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १५ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र...

सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
Capital Market

सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  कम्पनीले अंकित मूल्य १०० रुपैययाँ दरको आयोजना प्रभावितलाई ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० कित्ता गरी कुल १७ लाख कित्ता साधारण निष्कासन गर्न प्रक्रिया अघि बढाएको छ ।  

सेयरबजारमा सामान्य करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक तर बुलिसको लागि आधार तय’
Capital Market

सेयरबजारमा सामान्य करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक तर बुलिसको लागि आधार तय’

काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०५ प्रतिशतले घट्न पुगेको छ ।  नेप्सेमा सूचीकृत ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको भने ८ समूहमा रातो...

महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एशोसिएशनकोतर्फबाट सागर ढकालको उम्मेदवारी
Capital Market

महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एशोसिएशनकोतर्फबाट सागर ढकालको उम्मेदवारी

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी...

पिपुल्स पावरले डाक्यो साभारण सभा, के–के छन् प्रस्ताव ?
Capital Market

पिपुल्स पावरले डाक्यो साभारण सभा, के–के छन् प्रस्ताव ?

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २९ गते आइतबार काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।  

स्नो रिभर्स लिमिटेडको आइपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

स्नो रिभर्स लिमिटेडको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आजदेखि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना...

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला
Capital Market

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।  सोमध्ये...

बालेन सरकारलाई ३२०० विन्दूको नेप्सेद्वारा स्वागत गर्ने योजना, ठूला लगानीकर्ताबीच अरु के-के पाक्दैछ ?
Capital Market

बालेन सरकारलाई ३२०० विन्दूको नेप्सेद्वारा स्वागत गर्ने योजना, ठूला लगानीकर्ताबीच अरु के-के पाक्दैछ ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला केही दिनदेखि निरन्तर उछालको गतिमा बढिरहेको छ । पछिल्ला दुई कारोबार दिनको उच्च टर्नओभर र सूचकको समानान्तर बढोत्तरीले ठूला लगानीकर्ताहरू पनि आक्रामक रूपमा बजार प्रवेश गरिरहेको संकेत देखिएको छ ।'प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२' मा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाई बहुमत प्राप्त गरेपछि सो दलका वरिष्ठ नेता...

बजारमा बलियो ‘बुलिस सेटअप’
Capital Market

बजारमा बलियो ‘बुलिस सेटअप’

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा देखिएको सूचक वृद्धि र कारोबार रकममा आएको उल्लेख्य विस्तारले लगानीकर्तामा नयाँ उत्साह थपिएको छ। नेप्से परिसूचक निरन्तर उकालो लाग्दै जाँदा कतिपय लगानीकर्ताले बजारले चाँडै नै ‘अल टाइम हाई’ तोड्न सक्ने अनुमानसमेत गर्न थालेका छन्।सामान्यतया नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्न थालेमा बजारमा दिगो बुल ट्रेन्ड सुरु हुने संकेतका रूपमा...

नबिल स्टक डिलरको ‘ग्लोबल मनि विक’ अन्तर्गत वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
Capital Market

नबिल स्टक डिलरको ‘ग्लोबल मनि विक’ अन्तर्गत वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ अवसरमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्डसँगैको सहकार्यमा चैत २ गतेदेखि ८ गतेसम्म एक हप्ते वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।  यस ग्लोबल मनि विक २०२६ अभियानले युवाहरूलाई वित्तीय साक्षरता तथा दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न...

श्रीनगर एग्रिटेकको १.५४ लाख कित्ता सेयरको लकइन अवधि वैशाख ११ गते सकिने
Capital Market

श्रीनगर एग्रिटेकको १.५४ लाख कित्ता सेयरको लकइन अवधि वैशाख ११ गते सकिने

काठमाण्डौ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडको डेढ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने भएको छ ।  कम्पनीको सामुहिक लगानी कोष (म्युचुअल फण्ड)अन्तर्गतको १ लाख ५४ हजार ९६९ कित्ता सेयरको लकइन अवधि आमामी वैशाख ११ गते सकिने भएको हो ।  

नेप्सेमा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Capital Market

नेप्सेमा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।  सिदार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, कालिन्चोक दर्शन लिमिटेड र माउन्टेन इनर्जी नेपालको बोनस सेयर आज सूचीकृत भएको हो ।  

माइक्रोफाइनान्सदेखि बैंकिङसम्म उछाल, बजारमा चौतर्फी हरियाली
Capital Market

माइक्रोफाइनान्सदेखि बैंकिङसम्म उछाल, बजारमा चौतर्फी हरियाली

काठमाण्डौ । सेयर बजारले साताको सुरुवात सुखद ढंगले गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार बजारमा उल्लेख्य उछाल देखिएको हो।गत साताको अन्तिम कारोबारको ट्रेन्डलाई पछ्याउँदै बजार परिसूचक (नेप्से इन्डेक्स) दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक ५४.५१ अंकले बढेर २,९३१ बिन्दुमा पुगेको छ।कारोबार रकम पनि २३ अर्ब ५९ करोड रुपैयाँ...

भुजुङ्ग हाइड्रोपावरको सेयर कारोबारमा किन आएन ?
Capital Market

भुजुङ्ग हाइड्रोपावरको सेयर कारोबारमा किन आएन ?

काठमाण्डौ । भुजुङ्ग हाइड्रोपावरको सेयर आज कारोबारमा आउन सकेन । गत बिहिबार कम्पनीको कुल एक करोड कित्ता सेयर ‘बीजेएचएल’ सिम्बोलबाट सूचीकृत भएको थियो ।  

सानिगाड हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

सानिगाड हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये अहिले २८ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र...

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
Capital Market

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ करोड...

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Capital Market

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्त, लक्ष्मी सनराइज बैंक र जीवन विकास लघुवित्तको बोनस सेयर आज सूचीकृत भएको हो ।  डिप्रोक्स लघुवित्तको १० प्रतिशत दरको कुल १८ लाख ६८ हजार २८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

अप्पर तामाकोशी हाइड्रोपावरले डाक्यो दुई आवको साधारण सभा, के–के छन् एजेण्डा ?
Capital Market

अप्पर तामाकोशी हाइड्रोपावरले डाक्यो दुई आवको साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले सभा चैत २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।  सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न मितिको...

बुद्धभूमि हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने
Capital Market

बुद्धभूमि हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.