Bizshala
  • शुक्रबार, माघ २,२०८२ 03:31:11
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघु बीमक
Capital Market

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघु बीमक

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.५७ प्रतिशत र निर्जीवन बीमा समूह १.४१ प्रतिशतले...

लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा चमक
Capital Market

लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा चमक

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७४ प्रतिशत अर्थात १९.३० अंकले बढेर २ हजार ६२८.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ४४२.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७ अर्ब ३५...

सेबोनले ११ ब्रोकरलाई गरायो सचेत, यस्तो छ कारण
Capital Market

सेबोनले ११ ब्रोकरलाई गरायो सचेत, यस्तो छ कारण

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले पूँजी बजारसम्बन्धी ११ वटा ब्रोकरलाई सचेत गराएको छ । यी कम्पनीहरुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ पालना नगरेको पाइएपछि सचेत गराइएको सेबोनले जनाएको छ ।  

राप्ती हाईड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

राप्ती हाईड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि जेठ ६ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

अख्तियार, महालेखा र खनाल आयोगको सुझावका आधारमा उत्पादन सुरु नगरेका हाइड्रोको आईपीओ रोकिँदै
Capital Market

अख्तियार, महालेखा र खनाल आयोगको सुझावका आधारमा उत्पादन सुरु नगरेका हाइड्रोको आईपीओ रोकिँदै

काठमाण्डौ । व्यवसायिक उत्पादन(सीओडी) सुरु नै नगरी आईपीओ जारी गर्न तम्सिएका हाइड्रोपावर कम्पनीहरुलाई रोक्न नेपाल धितोपत्र बोर्डले नियमावली बनाउनेदेखि अन्य नीतिगत व्यवस्था गर्ने लगायतका विषयको गृहकार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।  नेपाल धितोपत्र बोर्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केही महिनाअघिको सुझाव, रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव...

नेरुडे मिर्मिरे लघुवित्तको १८ औं साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको १८ औं साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र...

सेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तारमा जोड दिनुपर्छ: कामु गभर्नर
Capital Market

सेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तारमा जोड दिनुपर्छ: कामु गभर्नर

काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठको नेतृत्वमा पदाधिकारी टोलीले नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुङ्गानासँग औपचारिक परिचयात्मक भेटघाट सम्पन्न गरेको छ। यो भेटघाटको मुख्य उद्देश्य संघको गतिविधि, लक्ष्य र योजनाहरूबारे जानकारी गराउनुका साथै सेयर बजारको विकास र लगानीकर्ता हितका लागि राष्ट्र बैंकसँग सहकार्यको सम्भावना...

तेह्रथुम पावरको सेयरमूल्य समायोजन
Capital Market

तेह्रथुम पावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३४७.०६ रुपैयाँ कायम भएको छ ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ हजार ५२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी...

नेपाल टेलिकमको नाफामा ४८% को गिरावट, रिजर्भ र आम्दानीमा पनि संकुचन
Capital Market

नेपाल टेलिकमको नाफामा ४८% को गिरावट, रिजर्भ र आम्दानीमा पनि संकुचन

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसीले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा ४८.६७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ५ अर्ब ५३...

ट्रेड टावरले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
Capital Market

ट्रेड टावरले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।  जसमध्ये जारी पूँजीको १० प्रतिशत...

आईपीओ निश्कासन प्रक्रिया छोट्याउने गृहकार्यमा सेबोन
Capital Market

आईपीओ निश्कासन प्रक्रिया छोट्याउने गृहकार्यमा सेबोन

काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीहरुको साधारण सेयरको प्राथमिक निश्कासन(आईपीओ)को प्रक्रियालाई छोट्याउने गृहकार्य थालेको छ ।  धेरै कम्पनीहरुको आईपीओ पाइपलाइनमा रहेको र तिनको स्वीकृतिलाई पनि तीव्र पार्नुअघि सेबोनले समग्र प्रक्रियालाई नै छोट्याउने गृहकार्य थालेको हो । 

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, होला त रिभर्सल ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड ह्याम्मर’, होला त रिभर्सल ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्से सामान्य अंकले घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल  बनेको छ ।  यसले सम्भाबित रुपम ट्रेण्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी दिनमा नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्छ । यदि आगामी दिनमा बजार २६४० विन्दुभन्दा माथि बन्द भएमा...

समृद्धि फाइनान्समा दुईजना सञ्चालक नियुक्त
Capital Market

समृद्धि फाइनान्समा दुईजना सञ्चालक नियुक्त

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले दुई नयाँ सञ्चालक नियुक्त गरेको छ।बैठकले संस्थापक सेयरधनी एसजी अर्गनाइजेशन लिमिटेडको तर्फबाट रोशन पन्तलाई तथा स्वतन्त्र सञ्चालकको रूपमा अजयकुमार मिश्रलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सर्वाधिक कारोबार गरेका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा बाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ ।  आज उच्च कारोबार गर्नेहरुमा नासा सेक्यूरिटिज इम्पेरियल सेक्यूरिटिज , सनी सेक्यूरिटिज ,भिजन सेक्यूरिटिज र क्यापिटल म्याक्स रहेका छन् ।  

आजदेखि कालिक सेक्यूरिटिज र नेपाल स्टक हाउबाट फुलफेजको नयाँ टीएमएस सूरु
Capital Market

आजदेखि कालिक सेक्यूरिटिज र नेपाल स्टक हाउबाट फुलफेजको नयाँ टीएमएस सूरु

काठमाण्डौ । आजदेखि थप २ वटा ब्रोकरहरुबाट नयाँ टीएमएस सेवा सुरु भएको छ । डीजी हबले दिएको जानकारीअनुसार आज नेपाल स्टक हाउस(स्टक ब्रोकर नम्बर १४) र कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६)बाट फुलफेजको नयाँ टीएमएसमार्फत सेयर कारोबार सुरु भएको हो ।  यो सँगै फुलफेजको टीएमएस लिने ब्रोकरको संख्या ४ , प्यारालाल लाइभ लिने २ र (युजर एसेप्टेन्स टेस्टिङ)युएटी लिने ८ पुगेका छन् । अब यी...

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘३२ सयको विन्दुदेखि फसेको फस्यै भईयो, गभर्नर नआएसम्म बजार यस्तै ’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘३२ सयको विन्दुदेखि फसेको फस्यै भईयो, गभर्नर नआएसम्म बजार यस्तै ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका ज्ञानेश्वर र कमलादी आसपासका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं ।  आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरस्थित सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । हामी यहाँ पुग्दा लगानीकर्ताहरु आउने क्रम जारी थियो भने केही भने पहिले नै ब्रोकर...

झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार
Capital Market

झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.७९ अंकले घटेर २ हजार ६०९.०५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४३८.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ८...

हिमाल दोलखा हाईड्रोपावरको सीईओमा दाहाल नियुक्त
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको सीईओमा दाहाल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश दाहाल नियुक्त भएका छन् । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको ४१ औं बैठकले दाहाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले जेठ  २५ गते धादिङमा रहेको ट्रिपल क्राउन रिसोर्टमा बिहान साढे १० बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको  हो ।  सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.