तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले...

