Bizshala
  • शुक्रबार, माघ २,२०८२ 03:30:43
सर्वोत्तम सिमेन्टको नाफामा झण्डै ४००% को उछाल, आम्दानी पनि ४९% ले बढ्यो
Capital Market

सर्वोत्तम सिमेन्टको नाफामा झण्डै ४००% को उछाल, आम्दानी पनि ४९% ले बढ्यो

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको प्रतिवेदनअनुसार कम्पनीको नाफामा ३९९ प्रतिशतको उछाल आएको छ ।  कम्पनीले समीक्षा अवधिसम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ कशरोड ७ लाख खुद नाफा कमाएको थियो ।  यस्तै कम्पनीको बिक्री आम्दानी समेत...

सिटिजन्स क्यापिटलले डोलेश्वर भिलेज रिसोर्टलाई आईपीओसम्बन्धी परामर्श सेवा दिने
Capital Market

सिटिजन्स क्यापिटलले डोलेश्वर भिलेज रिसोर्टलाई आईपीओसम्बन्धी परामर्श सेवा दिने

काठमाण्डौ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।यस सम्झौता पश्चात सिटिजन्स...

माया खोला हाईड्रोपावरले एकैपटक डाक्यो ३ आवको साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

माया खोला हाईड्रोपावरले एकैपटक डाक्यो ३ आवको साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक ३ आवको साधारण सभा आह्वान गरेको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं, सातौं र आठौं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा यही जेठ २३ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्र बराह भेन्युमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा आव २०७८/७९, २०७९/८० र आव २०८०/८१ को सञ्चालक समितिको तर्फबाट...

पोखरा फाइनान्सद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह
Capital Market

पोखरा फाइनान्सद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विसं २०७६ पुस १८ गते सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७५÷७६ को नगद लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले यस्तो आग्रह गरेको हो ।  

सान्भी इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
Capital Market

सान्भी इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले यही जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८०...

स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधानीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

बिन्ध्यवासिनी हाइड्रोपावरको ९६.७१ लाख कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुने
Capital Market

बिन्ध्यवासिनी हाइड्रोपावरको ९६.७१ लाख कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुने

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक इन अवधि असार २ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको...

फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

फरवार्ड माइक्रोफाइनान्सको ३.६३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड)को नाममा रहेको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

छ्‌याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

छ्‌याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

जलविद्युत कम्पनीहरुमा सर्वसाधारणको लगानी जोखिममा रहेको महालेखाको निष्कर्ष
Capital Market

जलविद्युत कम्पनीहरुमा सर्वसाधारणको लगानी जोखिममा रहेको महालेखाको निष्कर्ष

काठमाण्डौ । महालेखा परीक्षककको कार्यालयले सार्वजनिक गरेको ६२ औ प्रतिवेदनमा जलविद्युत कम्पनीमा रहेको सर्वसाधारणको लगानी जोखिममा रहेको उल्लेख गरिएको छ । कार्यालयले सर्वसाधारणको लगानी जोखिममा रहेकाले यस विषयलाई तत्काल सम्बोधन गुर्नपर्ने सुझाव दिएको छ ।  

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौं । पूँजीबजारमा आजसम्म लगातार ४ दिन गिरावट आएको छ । चार दिनमा सेयर बजार ५३.४० अंकले घटेको छ । प्राबिधिक रुपामा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डबाट तल खसेको छ ।  कारोबार तथा भोल्युमबाट आजको बजारलाई नियाल्दा आज २० दिन मूभिङ एभरेज को औषत भोल्युम ९ अर्ब भन्दा पनि कम कारोबार भएको छ । यसले बजार बिस्तारै सुस्ताउँदै गएको बुझिन्छ ।  

मल्टिपल डीपीमा धितोपत्र बोर्ड सकारात्मक, ब्रोकरले डीपी शुल्कमा लोभ गरेको लगानीकर्ताहरुको आरोप
Capital Market

मल्टिपल डीपीमा धितोपत्र बोर्ड सकारात्मक, ब्रोकरले डीपी शुल्कमा लोभ गरेको लगानीकर्ताहरुको आरोप

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट सर्वाधिक खरिद माग भएको छ भने ५ वटाबाट उच्च खरिद बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भृकुटि स्टक ब्रोकिङ, डायनामिक मनि म्यानेजर्स र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’  वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?
Capital Market

धितोपत्र बजारमा ‘मार्जिन ट्रेडिङ’ वर्षौदेखि अलपत्र, किन आलटाल गर्दैछ धितोपत्र बोर्ड ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पनि परिकल्पना गरेको मार्जिन ट्रेडिङ वर्षौदेखि अलपत्र परेको छ । गत वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्रोकरहरु मार्फत पनि सेयर कर्जा प्रभाव गर्ने विधि अर्थात मार्जिन ट्रेडिङको परिकल्पना गरेको थियो ।  तर यो विषय अझैसम्म अलपत्र परेको छ । हाल लगानीकर्ताहरुले बैंक तथा वित्तीय क्षेत्रबाट मात्रै सेयर कर्जा लिने गरेका छन् । यसरी बैंक तथा...

सेबोनद्वारा न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री स्थागन गर्न बुटवल पावरलाई निर्देशन
Capital Market

सेबोनद्वारा न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री स्थागन गर्न बुटवल पावरलाई निर्देशन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बुटवल पावर कम्पनीलाई न्यादी हाईड्रोपावरको सेयर बिक्री गर्न रोक लगाएको छ । बोर्डले कम्पनीलाई न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री गर्ने कार्य स्थागन गर्न निर्देशन दिएको हो ।  बुटवल पावरले गत वैशाख २४ गते एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावर ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जनाएको...

यूनिभर्सल पावरको नाफा ४२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
Capital Market

यूनिभर्सल पावरको नाफा ४२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले १० करोड ६४ लाख बढीको खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४२.३६ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म म्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी २६ करोड १३ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा २.९५ प्रतिशतले...

नेप्सेको गिरावट आजपनि जारी, हाईड्रो समूह सर्वाधिक घट्यो
Capital Market

नेप्सेको गिरावट आजपनि जारी, हाईड्रो समूह सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.८४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ प्रतिशतले घटेर ४४१.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९६ हजार १३८...

जोशी हाईड्रोपावर १.७८ करोड घाटामा, खर्च बढ्यो
Capital Market

जोशी हाईड्रोपावर १.७८ करोड घाटामा, खर्च बढ्यो

काठमाण्डौ । जोशी हाईड्रोपावरले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको घाटा बढेको छ । समीक्षा अवधिसम्म कम्पनी १ करोड ७८ लाख घाटामा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ७५ लाख २८ हजार घाटामा थियो ।  यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी केही बढेको छ । अघिल्लो त्रैमाससमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको...

दोल्ती पावरको घाटामा ६८% को कमी
Capital Market

दोल्ती पावरको घाटामा ६८% को कमी

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ५८.६५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड २३ लाख घाटा व्यहोरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानीमा भने १.५२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ९५ लाख रुपैयाँ आर्जन...

नेपाल वेयरहाउजिङको आम्दानीमा २६८% को उछाल, घाटा ५१% ले घट्यो
Capital Market

नेपाल वेयरहाउजिङको आम्दानीमा २६८% को उछाल, घाटा ५१% ले घट्यो

काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडले आम्दानीमा राम्रो सुधार गर्दै घाटालाई उल्लेख्य घटाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो घाटा ५१.८५ प्रतिशतले घटाएको छ ।  यससँगै कम्पनीको घाटा ६ करोड ७५ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड २ लाख घाटा व्यहोरेको थियो । यसबीचमा कम्पनीको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.