Bizshala
  • शुक्रबार, माघ २,२०८२ 04:55:14
कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त
Capital Market

कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा कुष्ण थापा नियुक्त भएका छन् । वैशाख २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

युनियन हाईड्रोपावरको नाफा ४२.९९% ले वृद्धि, खर्च नियन्त्रण गर्न पनि सफल
Capital Market

युनियन हाईड्रोपावरको नाफा ४२.९९% ले वृद्धि, खर्च नियन्त्रण गर्न पनि सफल

काठमाण्डौ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा ४२.९९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आावको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको कुल आम्दानी ५ करोड ७२ लाखबाट बढेर ५ करोड ८९ लाख पुगेको छ । कम्पनीको कुल अप्रत्यक्ष खर्च घटेको छ । अघिल्लो आवमा १ करोड...

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोको घाटा झनै बढ्यो
Capital Market

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोको घाटा झनै बढ्यो

काठमाण्डौ । आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोपावरको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ११८.१२ प्रतिशतले बढी हो ।  अघिल्लो त्रैमासमा कम्पनी १ करोड ४३ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २६.०४ प्रतिशतले बढेको छ ।...

सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन, आम्दानी र ईपीएस कति ?
Capital Market

सुपरमाई हाईड्रोपावरद्वारा ४.५६ करोड खुद नाफा आर्जन, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२६ प्रतिशतले बढी  हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ४ करोड ६७ लाख रुपैयाँ थियो ।  

माण्डु हाईड्रोपावरको नाफामा ३२% को गिरावट, आम्दानी पनि २३% ले घट्यो
Capital Market

माण्डु हाईड्रोपावरको नाफामा ३२% को गिरावट, आम्दानी पनि २३% ले घट्यो

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.१८ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी ४४...

बलेफि हाईड्रोपावर ३२.६६ करोड घाटामा, ईपीएस १५.९८ रुपैयाँले ऋणात्मक
Capital Market

बलेफि हाईड्रोपावर ३२.६६ करोड घाटामा, ईपीएस १५.९८ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३२ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको यो घाटा अघिल्लो आवको तुलनामा २१.६५ प्रतिशतले बढी हो ।  अघिललो आवको सोहि अवधिसम्म कम्पनी २६ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा कमी आएको...

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौं । नेप्सेमा आजसम्म गरेर लगातार ३ दिन गिरावट आएको छ । तीन दिनमा बजार ३९.४४ अंकले घटेको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।अर्थात बजार यहाँबाट माथि जान सकेको छैन । यसैगरि म्याक्डीमा बनेको बुलिस क्रसओभर पनि भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् । आरएसआई न्युट्रल तहमा...

सन नेपाल लाइफको हकप्रदमा पहिलो दिन कति पर्यो आवेदन ?
Capital Market

सन नेपाल लाइफको हकप्रदमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा ६ हजार ७५७ कित्ताका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको हकप्रदमा पहिलो दिनमै ६२६ आवेदकले ६ हजार ७५७ कित्ताका लागि आवेदन दिएका हुन् ।  कम्पनीको हकप्रदमा ६ लाख ७५ हजार ७०० रुपैयाँबराबरको आवेदन परेको छ । कम्पनीले आजदेखि हाल कायम चुक्तापूँजीको २७ प्रतिशत अर्थात् हाल कायम १ कित्ता शेयर...

निफ्राले पायो रु.५ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति
Capital Market

निफ्राले पायो रु.५ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्र)ले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । निफ्राले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ %, २०८८/८९’ नामक हरित ऋणपत्र निष्काशनको वैशाख ३० गते अनुमति पाएको हो ।  यससँगै निफ्राले अब सात वर्ष अवधि भएको रु. पाँच अर्बबराबरको प्रति इकाई १००० अंकित दरका ५० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ३० लाख इकाई व्यक्तिगत तवरबाट र बाँकी २०...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ९ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सेयरप्रो सेक्युरिटिज रहेका...

६० भन्दा धेरै ब्रोकरहरु ‘फुल्ली अटोमेसन’मा, सेयर बेचेपछि ‘अटो कोल्याट्रल लोड’ हुने
Capital Market

६० भन्दा धेरै ब्रोकरहरु ‘फुल्ली अटोमेसन’मा, सेयर बेचेपछि ‘अटो कोल्याट्रल लोड’ हुने

काठमाण्डौं । हाल नेप्सेमा २/३  वटा संस्थाको टीएमस सञ्चालनमा रहेका छन् । जसमा नेप्सेद्वारा सञ्चालित वाईको कम्पनी र ब्रोकरहरुको आफ्नै निजी कम्पनी डीजी हब रहेका छन् भने अन्य केही ठूला ब्रोकरहरुले पनि आफ्नै टीएमएस सञ्चालनमा ल्याएका छन् ।  

पूँजी वृद्धिका लागि ३० वटा पुराना ब्रोकरहरुलाई अझै २ वर्ष हाईसञ्चो , समय थप्न अर्थ मन्त्रालय सकारात्मक !
Capital Market

पूँजी वृद्धिका लागि ३० वटा पुराना ब्रोकरहरुलाई अझै २ वर्ष हाईसञ्चो , समय थप्न अर्थ मन्त्रालय सकारात्मक !

काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्य अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् ।  बाँकी रहेका ब्रोकरहरुलाई  पूँजी बढाउन दिइएको समय सीमा आगामी असारमा सकिदै छ । यसैबीच ब्रोकरहरुले समय थप...

१८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

१८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.५७ प्रतिशतले...

लगातार ३ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘गूड न्यूजको प्रतिक्षामा लगानीकर्ता’
Capital Market

लगातार ३ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘गूड न्यूजको प्रतिक्षामा लगानीकर्ता’

काठमाण्डौ । सोमबारको बिदापछि खुलको सेयर बजार आज ओरालो लागेको छ । तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घट्यो । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात १४.८७ अंकले घटेर २ हजार ६३४.२३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ४४४.७२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा...

दिव्यश्वरी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव
Capital Market

दिव्यश्वरी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९÷८० र आव २०८०÷८१ को साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी जेठ २२ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि...

ओम मेगाश्री फर्मास्युटिकल्सको नाफा ८३% ले बढ्यो, आम्दानीमा पनि ५७% को सुधार
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको नाफा ८३% ले बढ्यो, आम्दानीमा पनि ५७% को सुधार

काठमाण्डौ। हालै आईपीओ निष्कासन गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमासको तुलनामा ८३.०८ प्रतिशतले बढी हो । अघिल्लो त्रैमाससम्म कम्पनीले ४१ लाख २९ हजार रुपैयाँबराबरको खुद नाफा...

साञ्जेन जलविद्युतको घाटा ११४% ले बढ्दै २४.२८ करोड पुग्यो, आम्दानी भने २८५% ले वृद्धि
Capital Market

साञ्जेन जलविद्युतको घाटा ११४% ले बढ्दै २४.२८ करोड पुग्यो, आम्दानी भने २८५% ले वृद्धि

काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २४ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ११ करोड ३० लाख घाटामा थियो ।    कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ...

समृद्धि फाइनान्सको ११.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

समृद्धि फाइनान्सको ११.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले कुल ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयरधीनहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.