भारतीय सेयर बजारमा समेत डिपसिकको प्रभाव, सेयरमूल्यमा ५०% सम्मको गिरावट
काठमाण्डौ । चिनियाँ ‘डिपसिक’ नामक स्टार्टअप एआई लञ्चले विश्वभर तहल्का मच्चिएको छ । यस कारण विशेष गरी अमेरिकी सेयर बजारमा भारी गिरावट आईरहेको छ । अमेरिकी टेक कम्पनी एनभिडियाको सेयरमूल्य दुई दिनमा २० प्रतिशतभन्दा बढीले घटिसकेको छ । जसका कारण यो कम्पनीको बजार पूँजीकरण ६ सय अर्ब डलरसम्मले घटेको छ । डिपसिकका कारण अमेरिकी सेयर बजारका साथै छिमेकी राष्ट्र भारतको सेयर बजार...

