Bizshala
  • शनिबार, माघ ३,२०८२ 10:47:37
यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटैबाट २७% सम्म आर्जन
Capital Market

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटैबाट २७% सम्म आर्जन

काठमाण्डौ। यो साता सेयर बजारमा ५  दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो  साता २ हजार ५८८.६२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता ६५.७३ अंकले बजारमा बढोत्तरी आयो ।  

नयाँ अध्यक्ष आएसँगै ४ कम्पनीले पाए आईपीओको अनुमति, वैदेशिक रोजगारमा गएकाहरुले सेयर पाउने सम्भावना उच्च
Capital Market

नयाँ अध्यक्ष आएसँगै ४ कम्पनीले पाए आईपीओको अनुमति, वैदेशिक रोजगारमा गएकाहरुले सेयर पाउने सम्भावना उच्च

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ अध्यक्ष पाएसँगै धमाधम विभिन्न कम्पनीको आइपीओ आउन थालेको छ । सेबोनको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएपछि मात्रै चारवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।  साधारण सेयर जारी गर्न अनुमति पाउने कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम...

चिनियाँ कम्पनीहरुले रेकर्डतोड मात्रामा दिन थाले लाभांश, एक वर्ष ३२७ बिलियन डलरबराबर वितरण
Capital Market

चिनियाँ कम्पनीहरुले रेकर्डतोड मात्रामा दिन थाले लाभांश, एक वर्ष ३२७ बिलियन डलरबराबर वितरण

काठमाण्डौ । चिनियाँ कम्पनीहरुले सेयरधनीहरुलाई ठूलो परिणाममा लाभांश दिने परम्पराको सुरुवात गरेका छन् । चिनियाँ कम्पनीहरुले सेयर बाईब्याक गर्दै लगानीकर्ताहरुलाई रेकर्डतोड लाभांश दिईरहेका छन् ।  चिनियाँ स्टकहरुको लाभांशदर करिब ३ प्रतिशतले वृद्धि भएको छ । जुन सन् २०१६ पछिकै उच्च हो । यसले लामो समयदेखि संकटग्रस्त सेयर बजारमा टिकेर लगानी गरिरहेका लगानीकर्ताहरु लाभान्वित...

पाँच साता साइडवेज चलेको बजारमा यो साता बन्यो ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?
Capital Market

पाँच साता साइडवेज चलेको बजारमा यो साता बन्यो ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५  दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो  साता २ हजार ५८८.६२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता ६५.७३ अंकले बजारमा बढोत्तरी आयो । अघिल्लो साता ४६.४७ अंकले बजारमा गिरावट आएको थियो । यो साता ५ कारोबारमा ३६  अर्ब ८ करोडबराबरको सेयर कारोबार भयो ।  अघिल्लो साता ४...

नेप्सेमा ५.६४ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ५.६४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ओरियण्टल होटल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीद्वारा घोािषत ५ लाख ६४ हजार ४५.२२ कित्ता सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२६३१६ प्रतिशत लाभांश प्रदान गरेको थियो ।  

शुभम पावरका सञ्चालक अमात्यको राजीनामा स्वीकृत
Capital Market

शुभम पावरका सञ्चालक अमात्यको राजीनामा स्वीकृत

काठमाण्डौ । शुभम पावर लिमिटेडका सञ्चालक सुभाष अमात्यको राजीनामा स्वीकृत भएको छ । कम्पनीको माघ १० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले अमात्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

डिप्रोक्स लघुवित्तका सञ्चालक बासुप्रसाद उपाध्यायको राजीनामा स्वीकृत
Capital Market

डिप्रोक्स लघुवित्तका सञ्चालक बासुप्रसाद उपाध्यायको राजीनामा स्वीकृत

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक बासुप्रसाद उपाध्यायको राजीनामा स्वीकृत भएको छ । संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

वेष्ट फाइनान्सको ५.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

वेष्ट फाइनान्सको ५.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि विभिन्न ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१% ले घट्यो, वितरणयोग्य मुनाफामा समेत कमी
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१% ले घट्यो, वितरणयोग्य मुनाफामा समेत कमी

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ८ करोड ४९ लाख रुपेयाँ खुद नाफा कमाएको...

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज बजारमा ७ अर्ब ८५ करोड बढीको कारोबार भयो । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भयो भने ५ वटैबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४१ करोड १० लाखको खरिद भएको छ भने ५२ करोड १० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड ६८ लाखको खरिद...

किन टिक्न सकेन अघिल्लो दिनको बढोत्तरी ? डेड क्याट बाउन्स वा  बटम प्वइन्ट फिसिङ ?
Capital Market

किन टिक्न सकेन अघिल्लो दिनको बढोत्तरी ? डेड क्याट बाउन्स वा बटम प्वइन्ट फिसिङ ?

काठमाण्डौ । पछिल्लोपटक २५८० विन्दुमा सपोर्ट बनाएर फर्केको बजार आज साताको अन्तिम कारोबारमा गिरावटका साथ २६५४ विन्दुमा बन्द भएको छ ।  यो साताको चार कारोबारमा बजार झन्डै ७६.८  अंकभन्दा बढीले बढेको छ । तर, साताको अन्तिम कारोबारमा ११.१० अंकले बजार घटेको छ । यसलाई केही बजार जानकारहरुले अफ सिजनमा बढेको बजारमा डेड क्याट बाउन्स हुन सक्ने तर्क गरेका छन्, भने केहीले बजारमा नाफा बुक...

आगामी साता ३ दिनमात्रै सेयर कारोबार हुने
Capital Market

आगामी साता ३ दिनमात्रै सेयर कारोबार हुने

काठमाण्डौ । आगामी साता सेयर बजारमा तीनदिन मात्रै सेयर कारोबार हुने भएको छ । माघ १६ गते र १७ गते सार्वजनिक बिदा परेकाले आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने भएको हो ।  माघ १६ गते शहिद दिवस र १७ गते सोनाम ल्ेहोसारको सार्वजनिक बिदा परेको छ ।  

बीमा समूह घटेपनि ६ कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल
Capital Market

बीमा समूह घटेपनि ६ कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.२३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेको छ । जीवन बीमा समूह ०.०१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले घटेको छ...

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्,‘ नाफा बुक मुख्य कारण’
Capital Market

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्,‘ नाफा बुक मुख्य कारण’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४४६.८१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ५१ लाख ४ हजार ०३३ कित्ता...

चिनियाँ बीमा कम्पनी तथा म्युचुअल फण्डहरुलाई सेयर बजारमा लगानी बढाउन निर्देशन, बजारमा सुधार आउने अपेक्षा
Capital Market

चिनियाँ बीमा कम्पनी तथा म्युचुअल फण्डहरुलाई सेयर बजारमा लगानी बढाउन निर्देशन, बजारमा सुधार आउने अपेक्षा

काठमाण्डौ । चीनको वित्तीय नियामकले संकटग्रस्त सेयर बजारलाई उकास्न सरकारी स्वामित्वका म्युचुअल फण्ड र बीमा कम्पनीहरुलाई अझै धेरै सेयर खरिद गर्ने आह्वान गरेको छ । चिनियाँ नियामक ‘चाइना सेक्युरिटिज रेगुलेटरी कमिशन’ले ठूला सरकारी बीमा कम्पनीहरुलाई सेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानी बढाउन निर्देशन दिएको हो ।  नियामकले बीमा कम्पनीहरुलाई नयाँ संकलन भएको बीमा प्रिमियमको...

चिलिमे जलविद्युतको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Capital Market

चिलिमे जलविद्युतको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिटिमेडले गत आवका लागि घोषणा गरिएको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनी पुस २८ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लागि पारित २ प्रतिशतका नगद लाभांश (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) सेयरधनीहरुका बैंक खातामा जम्मा गरिएको कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।...

आईपीओ निष्कासन गर्ने तयारीमा इलेक्ट्रो पावर कम्पनी
Capital Market

आईपीओ निष्कासन गर्ने तयारीमा इलेक्ट्रो पावर कम्पनी

काठमाण्डौ । इलेक्ट्रो पावर कम्पनी लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

आशा लघुवित्तको २०.१४ लाख कित्ता सेयरको लक इन अवधि फागुनमा समाप्त हुने
Capital Market

आशा लघुवित्तको २०.१४ लाख कित्ता सेयरको लक इन अवधि फागुनमा समाप्त हुने

काठमाण्डौ ।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि फागुन ११ गते समाप्त हुने भएको छ।  संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ लाख ९९ हजार ३७५ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १४ हजार ८५२ कित्ता गरी कुल २० लाख १४ हजार २२७.५० कित्ता सेयरको लक–इन...

पोखरा फाइनान्सद्वारा मर्जर समिति गठन गर्ने निर्णय
Capital Market

पोखरा फाइनान्सद्वारा मर्जर समिति गठन गर्ने निर्णय

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले मर्जरमा जाने प्रयोजनका लागि मर्जर वा प्राप्ति (एक्विजिसन) समिति गठन गर्ने निर्णय गरेको छ । माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर वा प्राप्ति समिति गठन गर्ने निर्णय गरेको हो ।  

अमेरिकी सेयर बजारले बनायो नयाँ रेकर्ड, टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल
Capital Market

अमेरिकी सेयर बजारले बनायो नयाँ रेकर्ड, टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल

काठमाण्डौ । अमेरिकी सेयर बजार मापक इनडेक्स,‘एस एण्ड पी ५०० हालसम्मकै उच्च विन्दुमा पुगेको छ । टेक कम्पनीहरु ओर्याकल र एनभिडिया जस्ता कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै एस एण्ड पी ५०० ले नयाँ उचाई चुमेको हो ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै एआई क्षेत्रको विकासले तीव्रता पाउने अपेक्षासँगै लगानीकर्ताले टेक कम्पनीमा लगानी बढाएका छन् । जसको प्रभाव...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.