‘सिमेट्रिकल ट्रयाङगल’ ब्रेकअप गरेको नेप्सेमा भदौ पछिकै उच्च कारोबार, प्राविधिक रुपमा कस्तो छ अवस्था ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजारमा भदौ पछिकै उच्च अर्थात १३ अर्बको बढीको कारोबार भएको छ । नेप्से परिसूचक पनि आज करिब ७० अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सिमेट्रिकल ट्रयाङगलभित्र साइडवेज चलेको बजारले आज माथिल्लो लाइन ब्रेक गरेको छ । यसले बजार बुल यात्रामा प्रवेश गरेको बुझिन्छ । यस विपरित यदि तल्लो लाइन ब्रेक गरेको भए बजार बियिरिस यात्रातर्फ...

