लिवर्टी इनर्जीको लिलामी सेयरको बोलकबोल माघ १८ गते खोलिने
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको ८ लाख २६ हजार कित्ता ५७४ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल माघ १८ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको किार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।

