राधी जलविद्युत ‘फियर एण्ड ग्रिड इन्डेक्समा’ बुलिस सेन्टिमेन्टमा चल्दै, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । राधी जलविद्युत कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीमध्ये एक हो । यो कम्पनी लमजुङ जिल्लामा २०६२ सालमा स्थापित कम्पनी हो । कम्पनीले लमजुङ जिल्लामा ४.४ मेगावाटको राधी स्मल हाईड्रोपावर प्रोजेक्ट निर्माण गरेको छ । यस कम्पनीले नेपालका अन्य विभिन्न जलविद्युत परियोजनामा समेत लगानी गरेको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको दोस्रो...

