४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । सेयरबजार घट्दा आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५२ प्रतितशले घटेको छ भने निर्जीवन बीमा...

