गरिमा क्यापिटलद्वारा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियानअन्तर्गत १ दिने पूँजीबजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।यस कार्यक्रमअन्तर्गत कात्तिक ११ गते आइतबारका दिन नवलपरासी(बसुपू)जिल्ला देवचुली नपा–५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजीबजार बारे सूचित गराउने उद्देश्यले सकलादेवी माध्यमिक विद्यालय र...

