आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज दिब्या सेक्यूरिटिजबाट ३ करोड ६२ लाखको खरिद हुँदा ५१ करोड ७६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३७ करोड ९७ लाखको खरिद भएको छ भने ९ करोड ४७ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २० करोड ५२ लाखको...

