आज बस्दैछ अरुण भ्याली हाईड्रोपावरको साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २७ औ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम, सञ्चितिबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन...

