नेप्सेमा एक महिनापछिकै न्यून कारोबार, प्राविधिक रुपमा कसरी बुझ्ने ?
काठमाण्डौ । नेप्सेमा आजसम्म लगातार ५ दिन गिरावट आएको छ । योसँगै पछिल्लो पाँच कारोबारमा बजार १०६ अंकले घटेको छ । यसरी बजार घट्दै जाँदा बजारमा घट्ने क्रम भने रोकिएको छ । बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा तल्लो ब्याण्डमा आज इन्भर्टेड ह्याम्मर बनेको छ । यसले घट्दो बजार बिस्तारै सम्हालिन खोजेको देखिन्छ । त्यसैगरि, बजारले लगातार २ दिन नै २६६० विन्दुमा सपोर्ट लिएको...

