२९ सय विन्दुबाट झर्यो नेप्से, ‘लगातारको बिदा र नाफा बुकका कारण बजारको लय परिवर्तन’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक २.६८ प्रतिशत अर्थात ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.७२ प्रतिशतले घटेर ५१९.३४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ४ करोड २६ लाख ८६ हजार...

