सेयर संरचना परिवर्तन गर्दै मेरो माइक्रोफाइनान्स लघुवित्त
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ४० प्रतिशत र सर्वसाधारण समूहको ६० प्रतिशत कायम थियो । पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल...

