सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।जीवन बीमा समूह २.१५...

