नेप्सेको चार्टमा ‘बुलिस हरामी’ प्याट्रन, बजारमा रिभर्सलको संकेत
काठमाण्डौ । बजेट पछि केही दिन घटेको बजारमा आज फेरि ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । क्यान्डल स्टिकको प्याट्रनअन्तर्गत दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ । दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको...

