सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड आज,१० लाख आवेदकमध्ये ५५ हजार मात्रै भाग्यशाली बन्ने
काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड आज गर्न लागेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान १० बजे क्यापिटलको प्रधान कार्यालयमा हुनेछ । मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट...

