ग्ल्यामरस सेयर बजार: आईपीओ आउनुअघि लगानी गरेर मालामाल बन्दै बलिउडका कलाकार
काठमाण्डौ । बलिउड क्षेत्रका सेलिब्रेटीहरु चलचित्रको अभिनयबाट मात्रै नभई अन्य क्षेत्रबाट समेत मोटो रकम कमाईरहेका छन् । अहिले भारतीय चलचित्रका ठूला सेलिब्रेटीहरुले आईपीओ निष्कासनलाई आम्दानीको बलियो स्रोत बनाएका छन् । यो सूचीमा अमिर खान,रणवीर कपुरदेखि लिएर अमिताभ बच्चन,क्टाट्रिना फ्याफ र दिपीका पादुकोण लगायत अन्य थुप्रै सेलिब्रेटी रहेका छन् । पछिल्लो केहि समयदेखि...

