२०९० मा प्रतिरोधको सामाना गरेको बजार प्राविधिक रुपमा कस्तो ?
काठमाण्डौ । बजेट पहिले २११३ को विन्दुमा रहेको बजार हाल २०८० आसपास रुमल्लिएको छ । बजेटपछि बजार एकपटक २०६६ सम्म आएर सामान्य अंकले मात्रै तल माथि मात्रै गरेको छ । यसबीचमा बजार २०६५ सम्म तल आयो भने २०९० भन्दा माथि पनि जान सकेको छैन । प्राविधिक रुपमा अहिलेको बजारलाई नियाल्दा हाल बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २०९० मा बजारले पटक–पटक प्रतिरोधको सामाना गरेको छ । अपर ब्याण्ड र लोअर...

