मुक्तिनाथ विकास बैंकको सेयर भाउ ३ वर्षकै न्यून, प्राविधिक रुपमा अबको यात्रा कतातर्फ ?
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपालका १६ वटा विकास बैंकहरुमध्येको एक हो । ग्रामीण बस्तीलाई आधार बनाएर सन् २००७ मा स्याङ्जाको पुतलीबजारमा प्रधान कार्यालाय राखेर यो बैंकको स्थापना भएको थियो । स्थापनाकालमा स्याङ्जा, कास्की र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको यो बैंकको त्यसबेला जम्मा १ करोड ३० लाख रुपैयाँमात्रै पूँजी थियो । हाल यो बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको...

