लक्ष्मी सनराइज बैंकको ऋणपत्रको साँवा ब्याज भुक्तानी
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक(साविक सनराइज बैंक) लिमिटेडको ऋणपत्रको साँवा ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’नामक ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज डिबेञ्चरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो । उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम जेठ १ गतेदेखि डिबेञ्चरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत जम्मा...

