नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको वेशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ २५ गते पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो १२.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई...

