पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १५५.७९...

