मैलुङ खोला जलविद्युतको २.३३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९र८० का लागि प्रस्ताव गरेको २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश गरी कुल २.३३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

