शहर होलीमा रंगिदै गर्दा लगानीकर्ताबीच भने बाफियाको त्रास
काठमाण्डौ । हामीले साताको पहिलो दिन विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास हेतुले ‘ग्राउण्ड जिरो’नामक नियमित स्तम्भ प्रकाशन गर्दे आएका छौं । आज होलीको उपलक्ष्यमा ब्रोकर हाउसहरु बन्द रहेकाले हामीले लगानीकर्ताहरुको बिचार सामाजिक सञ्जालहरुबाट लिएका छौ । धेरै जसो लगानीकर्ता तथा ब्रोकरहरुले होली मनाएका तस्बिरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेको...

