सेबोनका निमित्त प्रमुखको केटाकेटीपनले अरुलाई दुःख, ‘नेप्से र सिडीएसीकोभन्दा नियामकको सुझाव फितलो’
काठमाण्डौ । नयाँ सत्ता समीकरणसँगै अर्थमन्त्रीको रुपमा बर्षमान पुन आएपछि पूँजीबजारका समस्या पहिचान तथा समाधानको उपाय र कार्ययोजना धितोपत्रका प्रमुख तीन निकायसँग मागियो । एक साताको समयावधि राखेर मागिएको सुझाव पठाउन भने तीन निकायलाई हम्मे हम्मे भयो । नियामक निकायहरुको अलमल र अपरिपक्व कामले समयसीमा भन्दा केही दिन ढिलो गरी मंगलबार दिउँसोसम्म तीनै निकायबाट सुझाव...

