इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् खरिद आवेदन ?
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ६० हजार ५० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकका साथे आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

