वार्षिक औषत २१.३% लाभांश दिएको मितेरी डेभलपमेन्ट बैंक बजार घट्दा पनि बुलिस
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, नेपालका क्षेत्रीय विकास बैंकहरु मध्यको एक हो । यो बैंक पूर्वको सुनसरी जिल्ला र धरान आसपासलाई आधार बनाएर सञ्चालनमा रहेको छ । बैंकका कर्पोरेट कार्यालयसहित १८ वटा शाखा कार्यालय छन् । आधारभूत पक्षः यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको चुक्तापूँजी १ अर्ब ११ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ...

