मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा वाणिज्य बैंक समूहमा ‘बुलिस डाइभर्जेन्स’
काठमाण्डौं । आज दिनभर सामान्य उत्तारचढाव भएको बजार अन्त्यमा ९ अंकले बढेर बन्द भयो । आज दिनभर नै सकारात्मक रहेको बजारमा ४ अर्ब बढीको कारोबार भयो । आज बजारले ग्याप अप ओपनिङ गरेको थियो । प्राविधिक रुपमा आज बजारले इन्ट्रा डेमा हेर्दा बोलिङगर ब्याण्डको मध्य ब्याण्ड अर्थात २०४६ मा प्रतिरोध सामाना गर्यो । बजार सामान्य अंकले बढ्दा पनि ४ अर्ब माथिको कारोबार भयो । म्याक्डी मार्फत...

