नेप्सेको चार्टमा ‘बुलिस कप एण्ड ह्याण्डल’, कस्तो रहँला अबको बजार ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २०७७.७८ को विन्दुमा बन्द भएको बजार यो साता २११२.२९ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ३४.५१ अंकले बढोत्तरी आयो ।अघिल्लो साता बजार करिब ८.२५ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा २८.५७ अर्बको कारोबार भएको छ । अघिल्लो साता बजारमा २०.७८ अर्बको कारोबार भएको...

