डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन कामना सेवा विकास बैंकको आग्रह
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ। बैंकले एक सूचना जारी गरी बैंक तथा बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।बैंकले आव २०८०/८१ सम्म खाता खोलेका सम्पूर्ण डिम्याट खातावालाहरूलाई प्रत्येक आर्थिक...

