समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ५.४२२२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नयाँ समायोजित मूल्य अनुसार संस्थाको सेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ७०० रुपैयाका साथ कारोबार बन्द भएको थियो । सोमबारदेखि...

