झिनो अंकले बढ्यो सेयरबजार, कारोबार ३.४९ अर्ब
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३१ अंकले बढेर २ हजार ५४४.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले घटेर ४४०.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर ३ अर्ब ४९...

