एसवाई प्यानलको आईपीओ बाँडफाँड, ६ जनाको भागमा थप एक कित्ता
काठमाण्डौ । एसवाई प्यानल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ आज बाँडफाँड गरेको हो । गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन गरिएको कम्पनीको आईपीओमा कुल २१ लाख ८९ हजार ७ सय ७३ जनाको आवेदन परेको थियो ।

