सिईडिबी होल्डिङ्सको सञ्चालकमा रौनियार नियुक्त
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको सञ्चालकमा संगिता रौनियार नियुक्त भएकी छन् । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रौनियारलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको सञ्चालकमा संगिता रौनियार नियुक्त भएकी छन् । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रौनियारलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचे१ज(नेप्से)मा हिम स्टार उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र हिम स्टारबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।कम्पनीले सर्वसाधारणसमक्ष एनआईसी एशिया क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत असार २४ गतेदेखि २७ गतेसम्म आईपीओ...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न स्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्राप्त गरेको हो ।
काठमाण्डौ । एनएमबी म्युचुअल फण्ड र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुल चारवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनका लागि सम्बन्धित क्यापिटलहरुले भदौ १३ गते एकदिनका...
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इनभेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४ हजार ८११.५७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी असोज २ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा ललितपुरको झम्सिखेलमा रहेको द लअनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १६ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित...
काठमाण्डौ । बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले असोज २ गते बिहिबारका दिन काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको मिति र स्थान तय गरेको हो । बैठकले आगामी असोज ३ गते शुक्रबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल कृष्टल पशुपतिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले करिब ८ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको ७ लाख ९४ हजार ९७१.१८७ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले...
काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । उक्त सभा आगामी असोज २ गते बिहिबारका दिन ललितपुरको बालकुमारीमा रहेको हर्ष बाटिकामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।उक्त सभामा कम्पनीको प्रबन्धपत्रमा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयरको...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८९ हजार ७५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको ३९ लाख ७ हजार ९४८ कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आव २०८१/८२ का लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसर्थ भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत साउन २९ गतेदेखि खुला गरिएको थियो।
काठमाण्डौ । चिनियाँ स्टकहरु एक दशककै उच्च कायम भएका छन् । सरकार समर्थित संस्थाहरुको सहयोग र ठूला लगानीकर्ता बजार प्रवेशका कारण चिनियाँ सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य एक दशककै उच्च पुगेको हो । यतिबेला चिनियाँ सेयरबजारमा रिटेल मनि समेत बिस्तारै प्रवेश भईरहेकाले यसले लामो समय सुस्ताएको बजारलाई पुनर्जिवित गराउने विश्वास गरिएको छ । रोयटर्सका अनुसार साङघाई...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ७ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा...
काठमाण्डौ । आज दिनभर सेयर बजारमा बढेर कारोबार भयो । अघिल्ला २ कारोबारमा सामान्य बढेको बजारमा आज भने उच्च अंकको बढोत्तरी देखियो । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि साढे ३ अर्ब बढी भएको छ । प्राविधिक रुपमा आजको बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा ३ हजारको विन्दुबाट खसेको बजारले आज पहिलोपटक बुलिस क्यारेक्टर अर्थात ‘बुलिस चेञ्ज अफ क्यारेक्टर’ ( चोक) बनाएको...
काठमाण्डौ । आजदेखि निष्कासन भएको बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा १.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त आईपीओमा साझ ५ बजेसम्म ६ लाख ५७ हजार ४०२ आवेदकबाट ८० लाख १५ हजार १ सय कित्ता सेयर खरिदका लागि आवेदन माग भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयरको बिक्री आवेदन खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.